-
असोज १०, सिन्धुली/बैंकाइन्स्योरेन्स क्लब सिन्धुलीको आयोजनामा बैंकका कर्मचारी र इन्स्योरेन्स कम्पनिका कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सिन्धुलीमाडीमा सम्पन्न भएको छ । बडा दशैं, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवं मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३–१ गोल अन्तरले बैंकका कर्मचारीहरुले खेल जितेका छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगिता ब्ल्यू अलपाईन क्लब सिन्धुलीको प्राविधिक सहयोगमा भएको हो । त्यस्तै सूर्य लाईफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रतियोगितामा आर्थिक सहयोग गरेका थिए ।
News Desk 0 response सोमवार, अशोज १०, २०७९
आपसी मित्रतालाई कायम राख्दै सौहार्द्रता बढाउने र चाडपर्वका अवसरमा शुभकामना पनि आदान प्रदान गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । यस्ता मैत्रीपूर्ण प्रतियोगिताहरु समय समयमा आयोजना गरिनुपर्ने खेलप्रेमीहरुले बताउँदै आएका छन् ।
सम्बन्धित शीर्षकहरु
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१