-
फागुन १२, सिन्धुली/विपी राजमार्ग अन्तर्गत सिन्धुलीको राम्माडीमा आज मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एकजना गम्भिर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् ।दिउँसो करिब १ बजे विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–६ राम्माडीमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जना गम्भिर र दुई जना सामान्य घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार सिन्धुलीमाडीबाट ढुङ्ग्रेबास तर्फ जाँदै गरेको ज ८ प ४३३४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट बजारतर्फ आउँदै गरेको प्र.२–०४–००१, प००६२ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामापरी स्कुटर चालक शुशिल श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको जनाइएको छ ।
त्यस्तै मोटरसाइकल चालक सुदर्शन थापा र मोटरसाइकलमा पछाडि सवार तीनपाटनका १८ बर्षिय मनिष स्याङ्तान सामान्य घाइते भएका छन् । घाइते दुबैजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाले जानकारी दिनुभयो । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १२, २०७८
सम्बन्धित शीर्षकहरु
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१
-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१