-
सिन्धुली/कमलामाइ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुर्णबहादुर खड्काले २९ जना न्युन आर्थिक स्तर भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान गर्नु भएको छ वडाअध्यक्ष खड्काले कमला जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २९ जना न्युन आर्थिक स्तर भएका बिद्यार्थिहरुलाई स्टेसनरि सामाग्री बितरण गर्नुभएको हो ।
News Desk 0 response शुक्रबार, कार्तिक १२, २०७८
वडा अध्यक्ष खड्काले आफ्नै ब्यक्तिगत लगानिमा २९ बिद्यार्थिहरुलाई १ बर्षभरि पुग्नेगरि शैक्षिक सामाग्री प्रदान गर्नु भएकोछ । उहाँले आज बिद्यालयमा एक औपचारिक कार्यक्रमका बिच बिद्यार्थिहरुलाइृ सहयोग प्रदान गर्नुभयो हो ।
कमला जनज्योति माध्यमिक बिद्यालयबाट अध्यक्ष खड्काले प्राथमिक शिक्षा हासिल गर्नुभएको हो । उच्च भबिश्यको सपना बोकेर अध्ययन गर्ने आएका बिद्यार्थी कपि, कलम, स्कुलको पोसाक खरिद गर्न नसकेर पढाई छोड्नु पर्ने बिद्यार्थीहरूको लागि आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष खड्काले बताउनु भयो ।
बिद्यार्थीले बोकेको सपना पुरा गर्नको लागि आफुले जस्तोसुकै भुमिका खेल्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । कपि र कलम पाएपछि सिलामेका बिद्यार्थि मख्ख परेका छन् । अब सधेैँ बिद्यालय आउछु, रामा्रे सँग पढ्छु भन्नुहुन्छ सोहि बिद्यालयका एक बिद्यार्थि ।
बिद्यार्थिहरुलाई बिद्यालय आउनका लागि प्रोत्साहन मिलोस भन्ने उदेश्यले पनि बिद्यार्थीहरुलाई सहयोग गरेको खड्काको भनाई रहेको छ ।
कमला स्याङ्बा घरको पारिवारिक अबस्था कमजोर भएकाले अध्ययन स्थगित गरेर घर बस्नुभएको थियो । कमल अहिले कक्षा ६ मा भर्ना हुनु भएको छ । उहाँको अध्ययनका लागि बिद्यालयको पोसाक अध्यक्ष खड्का सहित अन्यले जिम्मा लिनुभएको छ । आज बिद्यालयको पोसाक र स्टेसनरिको सामाग्री पाएपछि कमलाको अनुहारमा पुन खुसि छाएको छ ।
वडा अध्यक्ष तथा समाजसेबि खड्काले बिद्यालय लाई आबश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस अघि पनि वडा अध्यक्ष खड्काले जनज्योती फास्रेटारका ५१ जना बिद्यार्थिलाई न्यानो कपडा बितरण गर्नुभएको थियो ।
बिद्यार्थिको उच्च भबिष्यको लागि वडा अध्यक्ष खड्काको साहसि कार्यलाई कमला जनज्योति माध्यमिक बिद्यालय सिलामेका प्रधानाध्यापक बिष्णु प्रसाद फुयालले धन्यवाद ब्यक्त गर्नुभएको छ ।
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१