-
भदौ १६, सिन्धुली/सिन्धुली स्केटिङ तथा स्केटवोर्डिङ्ग संघ तदर्थ समितीको अध्यक्षमा भानुभक्त श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । आइतबार जिल्लामा पहिलो पटक सिन्धुली स्केटिङ तथा स्केटवोर्डिङ्ग संघ तदर्थ समिती गठन गरिएको हो ।
News Desk 0 response आइतवार, भदौ १६, २०८१
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विर बहादुर थिङ(विशाल) को प्रमुख आतिथ्यता तथा संघका केन्द्रीय महासचिव सत्य थापाको उपस्थितीमा एक औपचारिक कार्यक्रमका बिच जिल्लामा पहिलो पटक श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय सिन्धुली स्केटिङ तथा स्केटवोर्डिङ्ग संघ तदर्थ समिती गठन गरिएको जनाइएको छ ।
समितीको उपाध्यक्षमा कुमार थापा, सचिवमा धन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा रमा विश्वकर्मा, सदस्यहरुमा बिनोद कुमार श्रेष्ठ, तारानाथ घिमिरे, इन्द्र बहादुर श्रेष्ठ सहित सात सदस्यीय रहेका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विर बहादुर थिङ(विशाल) ले यो खेल नयाँ भएका कारण केही चुनौती भए पनि आकर्षण र फाइदा भने निकै रहेकोले सम्भाव्यता र विकासमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
स्केटिङ पछिल्लो पुस्तामा निकै आकर्षणको केन्द्र बन्दै गएको छ । सिन्धुलीमा यस खेललाई मापदण्डअनुसार खेल खेलाउन नियम बनाउने समितीका नवनिर्वाचित अध्यक्ष भानुभक्त श्रेष्ठले बताउनुभयो ।
मनोनञ्जनको लागि मात्रै नभई, जिल्ला यस खेलमा दक्ष जनशक्तिको विकास गरि जिल्ला भित्र आन्तरिक प्रतिस्पर्धा गराई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन संघले भुमिका खेल्ने समेत उहाँले भन्नुभयो ।
कार्यक्रममा कमलामाई नगर खेलकुद सदस्य मनोज कुमार श्रेष्ठ, कार्यालय प्रमुख सुवर्ण मगर लगायतको उपीसथती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१