-
भदौ १५,सिन्धुली/प्रथम ‘तीज क्वीन–२०८१’ को उपाधि विनिता गौतमले जितेकी छन् । शनिबार सिन्धुलीको रातमाटा स्थित प्रयास होटलमा आयोजित प्रथम ‘तीज क्वीन–२०८१’ को उपाधि विनिता गौतमले जितेकी हुन् ।
वारियर डान्स सेन्टर सिन्धुलीले आयोजना गरेको प्रथम ‘तीज क्वीन–२०८१’ को कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा सन्चालित ग्राण्ड फिनालेबाट विजेता,फस्ट रनरअप र सेकेण्ड रनरअप घोषणा गरिएको थियो ।
प्रतियोगिताको फस्र्ट रनरअपमा सुहानी श्रेष्ठ र सेकेण्ड रनरअप दिक्षा थापा भएकी हुन् । विजेताले २० हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र, फस्र्ट रनरअपमा सुहानी श्रेष्ठ र सेकेण्ड रनरअप दिक्षा थापाले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
प्रतियोगिहरुले विभिन्न विधाका पुस्कार समेत जितेका थिए । पार्वति खड्का श्रेष्ठले ब्युटि वीथ परपोज,रेजिना श्रेष्ठले इन्टेलेक्चुवलर र मिसेस मल्टिमिडिया,दिक्षा थापाले मिसेस ग्ल्यामोरस,सिता कार्काीले बेस्ट वाल्क,अमिता तामाङले बेस्ट स्माइल,विनिता गौतमले मस्ट डिसिप्लीन,साबित्रा कालिकोटले मस्ट एलिगेण्ट,ललिता श्रेष्ठले मस्ट फ्रेण्ली,सुहानी श्रेष्ठले मस्ट ब्युटिफुल र पब्लीक चोइस विधाबाट पुरस्कृत भएका हुन् ।\
प्रतियोगिताको मुख्य निर्णायक ्भूमिकामा विक्रम गेलाल , जमुना राना मगर, र अनु बलम्पकी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले विभिन्न जिम्मेवारीमा बाँधिएका महिलाले हिम्मत गरेर उत्कृष्ठ कलाकारीतामा लागेको भन्दै सम्मान व्यक्त गर्नुभएको छ । सिन्धुलीमा पहिलो पटक विवाहित महिलाहरुमा गरिएको यस्ता गतिविधिले कलाको सम्मान गरेको उहाँले बताउनुभयो ।
एकोहोरो शिक्षा मात्रै सिकाई नभएर अतिरिक्त क्रियाकलाबाट पनि शिक्षा लिन सकिने देबकोटाको भनाई छ । “ आजको प्रस्तुतिले देखाएको छ , कि अवसर पाउँदा हामि को कमि रहेछौ र ? ” उहाँले भन्न्ुभयो । यस्ता प्रतियोगितालाई कमलामाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
News Desk 0 response शनिबार, भदौ १५, २०८१
हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा प्रथम ‘तीज क्वीन–२०८१’ प्रतियोगिता आयोजना गरिएको वारियर डान्स सेन्टर सिन्धुलीका प्रबन्धक सन्तोष नेपालीले जानकारी दिनुभयो ।
विवाहित महिलाहरुले विभिन्न कारणले गर्दा आफुमा भएको प्रतिभा लुकाएर बसिरहेको अवस्थामा उनीहरुको प्रतिभालाई बाहिर ल्याउने उदेश्यले सो ‘तीज क्वीन–२०८१’ को आयोजना गरिएको नेपालीले बताउनुभयो । यही साउन १९ गते अडिसनमार्फत अन्तिम प्रतियोगीहरु छनोट भएका थिए ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
