-
भदौ १०, सिन्धुली/सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सोमबार साँझ पाँच पन्ध्र बजेको समयमा हरिहरपुरगढी गाउँपालिका – ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।
News Desk 0 response सोमवार, भदौ १०, २०८१
मृत्यु हुनेमा सोहि गाउँपालिका वडा नम्बर १ शिखरकी ४० बर्षिय छलिमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो ।
चट्याङ लागेर सोहि स्थानकी अन्दाजी ४० बर्षिय लुकुमाया रुम्बा र उनकै छोरी १८ बर्षिय शुशिला रुम्बा घाइते भएका छन् । लुकुमायाको दाहिने खुट्टा देखि मुटु सम्म दुख्ने पोल्ने भइरहेको छ । त्यस्तै शुशिलाको दाइने कान नसुन्ने,शरिर दुख्ने पोल्ने भइरहेको छ ।
दुवैजनाको मकवानपुर स्थित लामा पोलिक्लीनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२