-
भदौ ८, सिन्धुली/अखिल(क्रान्तिकारी) मरिण गाउँ कमिटीको अध्यक्षमा सन्तलाल बम्जन सर्बसम्मत चयन हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त माझीको प्रमुख आतिथ्यतामा आज सम्पन्न तेस्रो सम्मेलनबाट सन्तलाल बम्जनको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।
News Desk 0 response शनिबार, भदौ ८, २०८१
अखिल(क्रान्तिकारी) मरिण गाउँ कमिटीको उपाध्यक्षमा नवीन श्रेष्ठ, विशेष राई, शेर बहादुर कार्की, सचिवमा दिनेश वि.क, सहसचिवमा इन्द्र प्रसाई , उज्जवल आरण, जमुना मास्के मगर, कोषाध्यक्षमा निर्जला थापा सहित ३१ सदस्यीय कमिटी गठन भएको जनाइएको छ । ।
कार्यक्रममा बागमती प्रदेश सह–सचिव प्रकाश श्रेष्ठ , अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ, मरिण पार्टी इन्चार्ज शरन अस्तानी, गाउँपालिका निर्वाचित अध्यक्ष प्रख्यात मोक्तान, पार्टी अध्यक्ष काजीमान थिङ, उपाध्यक्ष राजकुमार श्रेष्ठ , चिनध्वज बम्जन लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१