-
भदौ ४, सिन्धुली/भीरबाट लडेर घाइते भएका मरिण गाउँपालिका-१ टुडिखेलकी ललिमाया बलको उपचारको क्रममा मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय कपिलाकोटले भक्तपुरको इन्टरनेसनल अस्पतालमा उपचाररत बलको आज मृत्यु भएको जानकारी दिएको हो ।
सोमबार घरदेखि अन्दाजी एक किलोमिटर पश्चिममा पर्ने जंगलमा गोठालो जाने क्रममा भीरबाट ३० मिटर तल खसेर बेहोस भएको अवस्थामा आफन्तले फेला पारी उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो । सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बललाई भक्तपुर लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको इप्रका कपिलाकोटले जनाएको छ ।
मृतकको शव उनका श्रीमान् धनबहादुर थिङले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुझिलिएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ४, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१