-
असार ९, सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषध गाँजा सहित १ जना नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका – ७ स्थित थोले ब्लोनको गोठमा खाजतलास गर्दा गाँजा सहित उदयपुरका कुमार पाख्रिन (४६) लाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कपिलाकोटलाई आएको विशेष सुचनाको आधारमा गएराति १ बजे सिन्धुलीबाट गएको प्रहरी टोलिले लागुऔषध गाँजा लुकाएर राखिएको भन्ने स्थानमा खोतलास गरिएको थियो ।
सो स्थानबाट प्रहरीले ६ क्वीन्टर १५ केजी गाँजा सहित पाख्रिनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । गोठमा फलामको डरममा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाख्रिन उदयपुर घर भई हरिहरपुरगढीको चिसोपानी बस्दै आएका छन् । पाख्रिनलाई प्रहरी कार्यालयले मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानको लागि म्याद थप गर्न सिन्धुली जिल्ला अदालतमा आज उपस्थित गराएको छ ।
News Desk 0 response आइतवार, असार १०, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२