-
वैशाख २२, सिन्धुली/जिल्लाको सुनकोशी गाउँपालिकामा नि:शुल्क एकिकृत घुम्ती सेवा शिविर सन्चालन हुने भएको छ । वैशाख २४ गतेबाट गाउँपालिकाको ७ वटै वडामा ७ दिन सम्म नि:शुल्क घुम्ती शिविर सन्चालन गरिने भएको हो ।
शिविर वैशाख २४ गते वडा नम्बर १ को सिमलचौर भन्ज्याङमा गरिने भएको छ भने वडा नम्बर ४ को वैशाख २७ गते निर्माणाधिन वडा कार्यालय भवन भोर्लेनीमा सन्चालन गरिने सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो ।
News Desk 0 response शनिबार, बैशाख २२, २०८१
वडा नम्बर २ को वैशाख ३१ गते विश्वज्योती प्रावि दोभान डाँडाँमा, जेठ १ गते वडा नम्बर ३ को सतिदेवि प्रावि ताम्लिङमा शिविर सन्चालन हुने छ । वडा नम्बर २ र ३ को शिविर सन्चालन मिति सरेर सो मितिमा हुने सुनकोशी गाउँपालिकाले एक सुचना मार्फत जनाएको छ ।
वडा नम्बर ५ को वैशाख २८ गते आधारभुत विद्यालय काशिखर्कमा,वडा नम्बर ६ को वेशाख २९ गते ग्रामकाली माजि अमारेमा हुने छ भने वडा नम्बर ७ को वैशाख ३० गते चालिसे स्वास्थ्य इकाईमा निशुल्क शिविर सन्चालन हुने बताइएको छ ।
शिविरमा स्वास्थ्य सँग सम्बन्धित प्रोटिन,युरिया,उच्च रक्तचाप र मधुमेहको परिक्षण गरिने छ । महिला बालकालिका तथा ज्येष्ठ नागरिक सँग सम्बन्धीत ज्येष्ठ नागरिक परिचयपत्र वितरण हुनेछ ।
पशुसेवासंग सम्बन्धीत औषधी वितरण,पशु बन्ध्याकरणका साथै रोगहरु सम्बन्धी परामर्श सेवा प्रदान गरिने छ । कृषि विकास सँग सम्बन्धीत विउ विजन वितरणका साथै बालिमा लाग्ने रोग निधानको लागि परामर्श र व्यक्तिगत घटना दर्ता हुने बताइएको छ ।
सुनकोशी गाउँपालिकाको भौगोलिक विकटता ,ज्येष्ठ नागरिक प्रति लक्षित तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई ध्यानमा राखेर घरघरमै निशुल्क सेवा पु¥याउने उदेश्यले घुम्ती शिविर सन्चालन गरिएको गाउँपालिका अध्यक्ष बोहोराले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२