-
वैशाख १७,सिन्धुली/डिभिजन वन कार्यालय सिन्धुलीले जिल्ला प्रहरी कार्यालय सिन्धुली र सशस्त्र प्रहरी वल सिन्धुलीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्रीहरु प्रदान गरिएको छ ।
News Desk 0 response सोमवार, बैशाख १७, २०८१
सोमबार एक औपचारिक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी भरत खनाल र डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाद प्रसाद धितालले डढेलो नियन्त्रण तथा रोकथामका विभिन्न सामाग्रीहरु प्रदान गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र सशस्त्र प्रहरी वल सिन्धुलीलाई नै पानि ब्याग २ थान , फायर रेक १० थान, सेफ्टि फेलमेट १२ थान, सेफ्टि ग्लोब्स १० थान , फायर स्वाटर १ थान र फायर जमसुट ३ थान प्रदान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भरत खनालले वन डढेलो रोकथाम र नियन्त्रणको लागि वन कार्यालय तथा सुरक्षा निकायसँग स्रोत तथा साधनको उचित हुनुपर्ने बताउनुभएको छ । डढेलोले ठूलो वनक्षेत्र ध्वस्त भइरहेको समयमा नियन्त्रणको लागि वन कार्यालय, सुरक्षा कर्मीहरु,सामुदायिक वन उपभोक्ता समिति तथा समुदायका नागरिकले सहयोग तथा समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।
डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाद प्रसाद धितालले हाल सम्म जिल्लाको ६ वटा पालिकामा ३ हजार ९ सय ७ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको जानकारी दिनुहुँदै डढेलो लागेको क्षेत्रमा नियन्त्रणमा आएपनि अन्य ठाउँमा पुन लाग्ने गरेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२