-
माघ १४, सिन्धुली/जिल्लामै पहिलो पटक गौमती मावि माढीबजार सिन्धुलीमा गणित प्रदर्शनी गरिएको छ । बिद्यार्थीहरुको गणित प्रती रुची बढाउने र प्रोत्साहन गर्ने उद्देश्यले गौमती गणित क्लास र गौमती बाल उद्यमी क्लबको आयोजनामा प्रदर्शनीको आयोजना गरिएको हो ।
News Desk 0 response आइतवार, माघ १४, २०८०
गणित प्रदर्शनी कार्यक्रममा गौमती माविका प्रधानाध्यापक दिपक बुढाथोकीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शिक्षा अधिकृत दुर्गा भुजेलको प्रमुख आतिथ्यता तथा कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका शिक्षा सहजकर्ताहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, गणित शिक्षकहरु र बिद्यार्थीहरुको उपस्थितीमा भएको प्रदर्शनीमा गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शिक्षा अधिकृत दुर्गा भुजेलले गणित प्रदर्शनी अन्य विद्यार्थीहरुको लागि पनि उदाहरणीय काम भएको बताउनु भयो । उहाँले बिद्यार्थीले गणितलाई डरको रुपमा हेर्ने गरेकोमा यस्ता किसीमका प्रदर्शनीले गणित बिषय डर नभइ यसलाई रचनात्मक बनाउन सकिने र सकारात्मक बिकास हुने बताउनुभएको हो । गणित प्रदर्शनिले सिकाईमा विद्यार्थीहरुको सहजीकरणमा सहयोग पुग्ने भनाई व्यक्त गर्नुभयो ।
गौमती गणित क्लबको बार्षिक कार्यतालिका अनुसार गौमती मावीमा रहेका बिभिन्न हाउसहरुले गणित सम्बन्धी बनाएका सामाग्रीहरु प्रदर्शनीमा राखीएको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२