-
मंसिर ४, सिन्धुली/हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छ। आज दुधौली नगरपालिका – ७ सिनराई माथि मदन भण्डारी राजमार्गमा काठमाण्डौबाट विराटनगर तर्फ जाँदै गरेको हायसले सोही दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा साईकल यात्री सिन्धुली दुधौली नगरपालिका – ७ बस्ने ५९ वर्षीय गंगा बहादुर बि.क. रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जवि दाहालले जानकारी दिनुभयो ।
उदयपुर चौदण्डी नगरपालिका – ९ बस्ने ३५ बर्षिय निर बहादुर कार्कीले चलाएको प्र.१-०२-००१ ख ९६१० नम्बरको हायसले वि.क.लाई ठक्कर दिई घाईते भएको र उपचारको लागि उदयपुर अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक दाहालले वताउनु भयो ।
ठक्कर दिने हाएस र हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।
News Desk 0 response सोमवार, मंसिर ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०