-
कार्तिक ३०, सिन्धुली/सिन्धुली कारागारमा एकजना थुनुवाको मृत्यु भएको छ । जिल्ला कारागार सिन्धुलीका थुनुवा दुधौली नगरपालिका वडा नम्बर १० का ३० बर्षीय बिमल मगरको मृत्यु भएको हो ।
गएराति साँढे तिन बजेको समयमा कारागारमा सुतिरहेको समयमा थुनुवा मगर एक्कासी चिच्याएपछि अन्य कैदीहरु जाँदा बेहोस अवस्थामा देखेपछि जिल्ला कारागार सिन्धुलीका प्रहरीले उनलाई सिन्धुली अस्पताल ल्याएका थिए । तर मगरकाे बाटैमा मृत्यु भइसकेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
मृतकको शव सिन्धुली अस्पतालमै राखिएको छ । यता मृतकका आफन्तले भने प्रहरीको लापारर्बाहीका कारण मृत्यु भएको भन्दै मदन भण्डारी राजमार्ग ठप्प गराएका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक ३०, २०८०
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१