-
कार्तिक ३०, सिन्धुली/सिन्धुली कारागारमा एकजना थुनुवाको मृत्यु भएको छ । जिल्ला कारागार सिन्धुलीका थुनुवा दुधौली नगरपालिका वडा नम्बर १० का ३० बर्षीय बिमल मगरको मृत्यु भएको हो ।
गएराति साँढे तिन बजेको समयमा कारागारमा सुतिरहेको समयमा थुनुवा मगर एक्कासी चिच्याएपछि अन्य कैदीहरु जाँदा बेहोस अवस्थामा देखेपछि जिल्ला कारागार सिन्धुलीका प्रहरीले उनलाई सिन्धुली अस्पताल ल्याएका थिए । तर मगरकाे बाटैमा मृत्यु भइसकेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
मृतकको शव सिन्धुली अस्पतालमै राखिएको छ । यता मृतकका आफन्तले भने प्रहरीको लापारर्बाहीका कारण मृत्यु भएको भन्दै मदन भण्डारी राजमार्ग ठप्प गराएका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८०
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०