-
असोज १७, सिन्धुली/माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकको बेराजगारी र गरिबीको अन्त्य गर्ने काम माओवादी केन्द्रको रहेको बताउनु भएको छ ।
जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानका बागमती प्रदेशका इन्चार्ज समेत रहेका शर्माले आज हरिहरपुरगढीमा आयोजित आमसभा कार्यक्रममा अवस्था बदलियो अव जनताको जिवनस्तर बदल्ने संकल्प माओवादीको रहेको बताउनु भएको हो ।
जिवनस्तर बदल्ने संकल्प सहित आज माओवादी जनताको घरघरमा आइपुगेको शर्माले बताउनुभयो ।उहाँले भन्नुभयो “ माओवादेवादी पार्टीले जनतालाई विर्सियोकी भन्ने आलोचना समेत उठेको छ । यस्तै भ्रमको समिक्षा गर्न अव माओवादी घरघरमा आइरहेको छ । जनतालाई ३ महिना अभियान पछि माओवादी फेरी फर्किन्छ गाउँमा बस्दैन भन्ने पनि भ्रम छ । अव माओवादी जनताको गुनासो सुन्न,बिकृती,बिसङ्गती लाई हटाउँदै सँगसँगै हिँडाउने हाम्रो संकल्प हो ।”
उपमहासचिव शर्माले हरिहरपुरगढी गाउँपालिकामा उपलब्ध उर्बरा जमिनलाई प्रयोग गरेर कृषि क्रान्ति गर्न आग्रह भर्नुृभएको छ । बाजो जमिनलाई उर्बर बनाएर भूमिहिन,अव्यवस्थित,आयस्तर न्युन भएका व्यक्तिहरुलाई रोजगार प्रदान गर्न गाउँपालिकालाई आग्रह समेत गर्नुभयो ।
जनताका सहभागितामा कृषि फार्म, कृषि उद्योगहरु स्थापनाको लागि योजना अगाडि बढाउन जरुरी रहेको शर्माको भनाई छ । जसका लागि आवश्यक सामाग्री उपलब्ध गर्न तयारी रहेको शर्माले दाबी गर्नुभयो ।
News Desk 0 response बुधबार, अशोज १७, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२