सिन्धुलीमा एमाले र काङ्ग्रेस पार्टी परित्याग गरी २० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
-
भदौ ३०, सिन्धुली/सिन्धुलीमा नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी २० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मरिण गाउँपालिका वडा नम्बर ३ वरुणमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको २० जना सक्रिय कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी रुपान्तरण अभियानमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बिमर्श मोक्तान (प्रख्यात)ले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको छ । नेपाली काङ्ग्रेस र नेकपा एमालेको जिल्ला, गाउँ र वडामा सक्रिय नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
लामो समय सम्म पार्टीमा लागेपनि चुनावको बेलामा मात्रै प्रयोग गर्ने तर जनताको समस्या नबुज्ने पार्टीमा बस्न उचित नलागेकाले माओवादीमा प्रवेश गरेको नेकपा एमालेका मरिण गाउँकमिटी सदस्य शंखर माझिको भनाई छ ।
नवप्रवेशीलाई स्वागत गर्नुहुँदै मोक्तानले उचित पदको व्यवस्था गरेर कार्यविभाजन गरिने बताउनु भयो । अन्याय गर्ने र अन्याय सहने दुवै माओवादी नहुने बताउनुहुँदै मोक्तानले माओवादीमा प्रवेश गरेपछि अन्याय गर्ने स सहने दुवै क्रियाकलाप बन्द गर्नुपर्ने बताउनुभयो ।
News Desk 0 response शनिबार, भदौ ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०