-
भदौ ३०, सिन्धुली/सिन्धुली मरिण गाउँपालिका वडा नम्बर ४ साहानमा सरसफाई गरिएको छ । शनिबार (आज) साहान चोक स्थित मन्दिर र प्रतिक्षालय परिसरमा सरसफाई गरिएको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)को नेतृत्वमा झाडी सरसफाई गरिएको थियो । मरिणलाई सुन्दर हराभरा बनाउने लक्ष्य भएपनि चोक, मन्दिर, प्रतिक्षालय तथा सार्बजनिक स्थान र सडकहरुमा फोहोर थुप्रिएको र झाडिहरु बढेकाले आफै सरसफाईमा लागेको अध्यक्ष मोक्तानले बताउनु भयो ।
घर, आँगन, सडक लगायत सार्बजनिक स्थल सफा नराख्दा लामखुट्टेले बाँसस्थान बनाउँने र डेङ्गोको संक्रमण बढ्ने त्यस्तै समाजमा नकारात्मक सन्देश जाने बताउनुहुँदै मोक्तानले आफ्नो टोल सफा र सुृन्दर राख्न स्तानीयलाई आग्रह गर्नुभयो ।
बिहानै आएर अध्यक्ष मोक्तान झाडि तान्दै गरेको देखेपछि स्थानीयहरु पनि हसिँया, खुर्पा बोकेर सरसफाईमा सामेल भए । घर, पसलबाट निस्केको फोहोरले सडक, सार्बजनिक स्थान दुर्गन्धित हुने देखिएपछि डस्विनको आवश्यकता महसुस भएको स्थानीय सुमित्रा बलले बताउनु भयो ।
आफ्नो ठाउँ आफै सुन्दर बनाउने भन्दै प्रत्येक शनिबार साहानका सार्बजनिक स्थलमा सरसफाई गरिने स्थानियले निर्णय गरेका छन् ।
News Desk 0 response शनिबार, भदौ ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०