-
भदौ २७, सिन्धुली/नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकास शर्माले नेपाली काङ्ग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोचमा नरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले सरकार परिवर्तन गर्ने भन्दा पनि सरकारका गतिबिधिमा सहयोग गरेर अघि बढिरहेको बताउनु भएको हो ।
News Desk 0 response बुधबार, भदौ २७, २०८०
कुनैपनि दलले एक्लै नेतृत्व गरेर जाने सक्ने अवस्था नभएकोले अहिले सरकारको विकल्प सोच्नुको अर्थ नरहेको शर्माको भनाई छ । उहाँले भन्नुभयो “तत्काल सरकारको विकल्प खोज्नुभन्दा पनि सरकारले खोलेको भ्रष्टाचारका फाइलहरु सम्पादन गर्न सघाएर जानु उचित हुन्छ । ”
पत्रकारले सोधेको प्रश्नलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले भुटानी शरणार्थी प्रकरणमा सिआइबीले गरिरहेको अनुसन्धानमा नेपाली काङ्ग्रेसले नसघाएको भन्ने झुटो आरोप दाबि गर्नुभयो । “यदि यस्तै थियो भने कानुन बनाउने कुरामा ध्यान नदिने र पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भगाउने प्रयन्तमा लाग्ने थियो होला” उहाँले थप्नुभयो ।
केन्द्रिय समितिमा भ्रष्टाचारको कुनै जात,धर्म,दल नहुने निर्णयनै भएकोले नेपाली काङ्ग्रेसको पुर्ण समर्थन रहेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०