-
भदौ २६, सिन्धुली/नमुना बहुदेश्यीय सहकारी सँस्था सिन्धुलीको १० औँ बार्षिक साधारणसभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नमुना बहुदेश्यीय सहकारीका अध्यक्ष खडानन्द तिमल्सीनाको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर का सांसद लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
News Desk 0 response मङ्लबार, भदौ २६, २०८०
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य दाहालले सहकारीलाई कुशल व्यवस्थापकको संज्ञा दिनुहुँदै सहकारी अन्य सहकारी सँग प्रतिष्पर्धा र शेयर सदस्यसँग सहकार्य गरेर मात्र अघि बढ्न सक्ने बताउनु भयो ।
संविधानको सफल कार्यान्वयन गर्न सहकारी सफल हुन जरुरी रहेको दाहालको भनाई छ । सहकारीले निरन्तर शेयर सदस्यको जन्म, विवाह र मृत्युमा सँस्थागत उपस्थिती दर्ज गर्न आवश्यक रहेको पनि दाहालले बताउनु भयो ।
शेयर सदस्यको अभिभावकको रुपमा सहरकारी अभिदिँदा अझै सहकार्यमा मजबुत हुने बताउनुहँुदै दाहालले पछिल्लो समय बिसतारै सहकारी निजिकरण हुँदै बचत र ऋणमा मात्रै जोडिन थालिएको दाहालले बताउनु भयो ।
सहरकारी सरकारको साँझेदारी सँस्था भएकाले सरकाले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह हुने पनि दाहालले बताउनु भयो । कार्यक्रममा संचालक समितिका सचिव सिताराम पहाडि, कोषाध्यक्ष अमरेश चन्द्र बैदार, सदस्य प्रेमनाथ मैनाली लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०