-
भदौ २२,सिन्धुली/सिन्धुलीमा करेण्ट लागेर एक हल गोरुको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नम्बर ५ सुनखानीमा चरिरहेका गोरुलाई बिजुलीको पोलबाट लाईन सर्ट भई करेण्ट लाग्दा एक हल गोरुको मृत्यु भएको हो ।
News Desk 0 response शुक्रबार, भदौ २२, २०८०
करेण्ट लागेर स्थानीय दिलमान गोलेको गोरुको मृत्यु भएको हो । दिउँसो गोरु चराउनको लागि जङ्गलमा लगेको समयमा बिजुलीको पोलबाट एक्कासी करेण्ट लागेको गोलले जानकारी दिनुभयो ।
स्थानीयको डिबि बोम्जनको अनुसार माथि तार अडाउने डिआरएन फुटेपछि पोलमा करेण्ट आएको हुनसक्ने बताउनु भयो । विधुत प्राधिकरणको लापरबाहिका कारण गोरु लाई करेण्ट लागेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२