-
भदौ १४, सिन्धुली/सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोट स्थित रामेछाप तर्ने झोलुङ्गे पुल मुनी सुनकोशी नदीमा बेवारिसे शव फेला परको छ ।
सुनकोशी नदीको पानीमा नाम थर वतन नखुलेको अन्दाजी ३५/३६ को पुरुषको शव फेला परको जिल्ला प्रहरी कार्यालाय सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालले जानकारी दिनुभयो । खोलाले बगाएको अवस्थामा नग्न अवस्थमा सव फेला परेकोले अनुसन्धान भई रहेको प्रहरी निरिक्षक कटुवालले जनकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धान र मुचुल्का गरी पोष्टमाटमको लागि सिन्धुली अस्पताल ल्याईएको र पोष्टमाटम रिपोट पश्चात मारिएको हो वा नदीले बगाएको खुल्ने प्रहरी निरिक्षक कटुवालले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, भदौ १४, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२