-
असार ५,सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिकामा भुसिया कुकुरले टोकेर ९ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिकाको बोहोरेटार स्थित सडकमा हिँडिरहेका मानिसलाई भुसिया कुकुरले टोकेर घाइते भएका हुन् ।
News Desk 0 response मङ्लबार, असार ५, २०८०
सोमबार (हिजो) दिउँसो २ बजेको समयमा भुसिया कुकुरले मानिस र अन्य कुकुरलाई टोकेको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बाहोराले जानकारी दिनुभयो । ९ जना घाइतेहरुलाई प्रधान मेडिकल सुनकोशीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमान्डौँ पठाइएको उहाँले बताउनु भयो ।
कुकरले टोेकेर सुनकोशी गाउँपालिका वडा नम्बर ३ स्थित ९० बर्षीय लेखनाथ दाहाल,सोही स्थानकी ४० बर्षीय लीला कुमारी भुजेल,वडा नम्बर ४ की ४६ बर्षीय सकुन्तला पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
वडा नम्बर ५ का दिल बहादुर बिक,रामेछाप जिल्ला घर भई वडा नम्बर २ बस्ने राम बहादुर लामा,वडा नम्बर ५ रामटार बस्ने ७७ बर्षीय बद्रि भुजेल,सोहि स्थानकी ४२ बर्षीय बिमला दाहाल,सोहि स्थानकी ५५ बर्षीय दिल्लीमाया खड्का र सोही स्थानकी ९ बर्षीय बालिका अनिसा बिशुन्के घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको टोउकोमा,हात,खुट्टा,ढाड नाक,कान,मुख ,आँखा मुनि जस्ता संबेदनशिल अंगमा कुकरले टोकेको बताउनुहुँदै सुनकोशी गाउँपालिका अध्यक्ष बोहोराले २ जनाको अबस्था गम्भिर रहेको बताउनु भयो । मानिसलाई टोक्ने भुसिया कुकुरलाई रेबिज भएको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।
भुसिया कुकरलाई स्थानियले खोजेर मारिदिएपनि अरु कुकुरलाई पनि टोकेको हुनाले अन्य कुकुरहरुको खोजिकार्य भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२