क्रान्तिको रक्षाको निम्ति माओवादी शक्ति एकढिक्का हुनुपर्छ : मन्त्री श्रेष्ठ
प्रदेश सरकार मकै रूङ्न राखेको बुख्याँचा जस्तो भयो
-
जेठ ६; काभ्रे/बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रि गंंगानारायण श्रेष्ठले अहिलेको उपलब्धि रक्षाका लागि माओवादी शक्ति एक ढिक्का हुन जरूरी रहेको वताउनु भएको छ।
आज प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको बार्षिक साधारण सभामा बोल्दै मन्त्रि श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति माओवादी शक्ति एकढिक्का भएर अघि वढ्नुको बिकल्प नरहेको समेत वताउनुभयो । मन्त्रि श्रेष्ठले संघीयता, धर्म निरपेक्षता, समानुपातिक सहभागिता र समृद्धिको रक्षाका लागि प्रचण्ड, बाबुराम, वैद्य, विप्लप एक ठाउँमा उभिनु पर्ने वताउनु भयो । उहाँले प्राप्त उपलब्धि रक्षा गर्न नसके हिजोको सिङ्गो माओवादी नेतृत्वले अपजस लिनु पर्ने वताउदै अब समाजवादी केन्द्र निर्माण गर्नु पर्ने धारणा राख्नु भयो ।
मन्त्रि श्रेष्ठले अहिले प्रदेश सरकार मकै वारिमा सुगा रूङ्न राखेको बुख्याँचा जस्तो भएकोले संघीयता कार्यान्वउनका लागि प्रदेशलाई बलियो वनाउनु पर्ने वताउँनु भयो । मन्त्रि श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक ऐन, कानून निर्माण गरिनु पर्ने वताउनु भयो ।
News Desk 0 response शनिबार, जेष्ठ ६, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२