-
असोज २, सिन्धुली/एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । संगठनको अधिवेशन शनिवार सिन्धुलीमाढीमा सुरु भएको थियो ।
News Desk 0 response आइतवार, अशोज २, २०७९
अधिवेशनले सन्तोष कुमार श्रेष्ठको अध्यक्षतामा २९ सदसीय जिल्ला समन्वय समिति सर्वसमहमत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा खेमहरी बराल, सचिवमा पद्मशंकर सुनुवार, कोषाध्यक्षमा निर्मला कुमारी श्रेष्ठ सर्वसमहमत निर्वाचित हुनु भएको छ ।
समितिको सदस्यहरुमा हरिबहादुर थापा, सरिता रम्तेल, तेजमान स्याङतान, कमल बस्नेत, मन्दिरा अधिकारी, दिलिप तिवारी, टंकप्रसाद तिमल्सीना, दिनेश प्रसाद कोईराला, दिपक बहादुर सुनुवार, माधव प्रसाद पौडेल, लिलाबहादुर पुर्वछाने, माधवप्रसाद काफ्ले, गोपिबहादुर भोलन, भक्तबहादुर सेन्चुरी, लोकबहादुर गरौजा, सत्यदेवी श्रेष्ठ, भवन आचार्य, गजेन्द्र श्रेष्ठ, शंकबुद्ध लामा, कृष्णबहादुर सुनुवार, सुमित्रा थापा मगर, रुद्धबर्ण राना, गणेशप्रसाद देवकोटा, हरिबहादुर खड्का र पर्शुराम तिमल्सीना रहेकाे निर्वाचन मण्डलका संयोजक विष्णुप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
अधिवेशनले जिल्ला इन्चार्जमा अमृत घिसिङ सर्वसहमत निर्वाचित भएको छ । दुई दिन सम्म सञ्चालन भएको अधिवेशनले शिक्षकहरुको संगठनमा एक नम्बरको संगठन बनाउने उद्घोषका साथ अधिवेशन सम्पन्न भएको छ ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०