-
सिन्धुली/सिन्धुलीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान कमलामाई नगरपालिका १ स्थित बलौटामा भएको अटो दुर्घटनामा चालक सहित ३ जना घाइते भएका छन् ।
घटनामा कनपा. वडा नंं. १ डाडीगुराँसेका अन्दाजी ३१ बर्षिय बिष्णु परियारको मृत्यु भएको हो । घाइतेहरुको जिल्ला अस्तपालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रदेश २–०२–००१ ह १८२७ नम्बरको अटो यात्रु बोकेर मरिण तर्फ जाँदा अनियन्त्रित भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । अटो चालक कमलामाई नगरपालिका १ डाडीगुराँसे बस्ने भुपाल बि.क.लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
News Desk 0 response आइतवार, माघ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८