
-
सिन्धुली, २६ भाद्र
News Desk 0 response शनिबार, भदौ २६, २०७८
सुर्य लाईफ इन्स्योरेन्स कम्पनी सिन्धुलीले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ठ काम गर्ने १० जना अभिकर्ता तथा एजेन्सि म्यानेजरलाई सम्मान गरेको छ । शनिवार सिन्धुलीमाढीमा एक औपचारी कार्यक्रम गरेर अभिकर्ता तथा एजेन्सि म्यानेजरहरुलाई सम्मान गरेको हो ।
उत्कृष्ठ एजेन्सि म्यानेजरहरु तारा कार्की, सन्तोष श्रेष्ठ, कुलबहादुर श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै अभिकर्ताहरु सशीकला श्रेष्ठ, सुनिता घिमिरे र सिशीराज ढकाल सम्मानित भएका छन् । सम्मानित हुनेमा अम्बरबहादुर श्रेष्ठ, मिना दाहाल, रमा गिरी, लक्ष्मीराज श्रेष्ठ, रुपा लिम्बु र इन्द्रबहादुर भुजेल रहेका छन् ।
उत्कृष्ठ अभिकर्ताहरुलाई सुर्य लाईफ इन्स्योरेन्स शाखा सिन्धुलीका ब्रान्च म्यानेजर विष्णु ढकालले प्रशंसापत्र पदान गरेर सम्मान गर्नु भएको हो ।
सम्बन्धित शीर्षकहरु
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९ -
गीता न्यौपानेका दुई मुक्तक
शुक्रबार, साउन २०, २०७९ -
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९ -
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९