-
झुट नबोली राजनीति गर्छु भन्ने
तँ अपराधी हो ।
भ्रष्टाचार नगरी काम गरेर देखाउँछु भन्ने
तँ विधि विरोधी हो ।
अपराध नगरी सेवामा लाग्छु भन्ने
तँ फटाहा हो ।
कमिसन नखाई काम गरेर देखाउँछु भन्ने
तँ भ्रष्टाचारको पक्षपाती हो ।
बालेन!!हाम्रो मोजमस्तीको सिंहदरबारमा आगो लगाउँछु भन्ने
तँ बौलाहा हो ।
हाम्रो मन्त्रालय/विभागको अगाडि फोहोर थुपारी दिने
तँ छुल्याहा हो ।
फोहोर काठमाडौंलाई सफा पार्न खोज्ने
तँ हावा हो ।
भ्रष्टाचारीको पेटमा लात हानेर सुसासन देखाउँछु भन्ने
तँ जनविरोधी हो ।
बालेन!!!हाम्रो कर्तुतको सत्यता खोलिदिने
तँ हराम हो ।
चिल भएर हाम्रो निद हराम गराउने
तँ भूत हो।
नेतामुखी गणतन्त्र हल्लाउने
तँ गणतन्त्रको विरोधी हो ।
पैदल यात्रुको पक्षमा काम गर्न खोज्ने
तँ संविधान विरोधी विद्रोही हो।फ्रोफेसर तथा अधिवक्ता – नारायण प्याकुरेल
News Desk 0 response शुक्रबार, जेष्ठ २५, २०८१
सिन्धुली
सम्बन्धित शीर्षकहरु
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१