-
चैत १९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका –१२ माथिल्लो टङ्सारमा आगलागी हुँदा दुईवटा घर ,१ गोठका साथै नगद र पशुचौपाया पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आज दिउँसो स्थानीय देवबहादुर कार्कीको दुई घर र एक गोठ जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
आगलागी बाट अग्नी पिडित कार्कीको दुई लाख रुपैयाँ नगद सहित घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा ,गोठ समेत जलेर नष्ट हुँदा १३ वटा खसी बाख्रा जलेर मरेको कमलामाई नगरपालिका — १२ का वडा अध्यक्ष भिमबहादुर गुर्माछानले जानकारी दिनुभयो ।आगलागीबाट कार्कीको १५ बराबरको क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष गुर्माछानले बताउनु भयो । आगलागी के कति कारणले भयो भन्ने एकिन छैन। स्थानीयको पहलमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
News Desk 0 response सोमवार, चैत्र १९, २०८०
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१