-
३ फागुन,सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले तथ्य तथ्यांकमा आधारित जवाफदेहि र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिएका छन् । बिहीबारदेखि चितवनको सौराहामा सुरु भएको पटकथा लेखन कार्याशाला तथा कथ्यांकमा आधारित पत्रकारिता तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले ‘फास्टफूड पत्रकारिताको सट्टा डेटाबेस’ पत्रकारिता गर्न सुझाएका हुन् ।
“नेताहरु उडन्ते भाषण गर्छन्, पत्रकार त्यसलाई निबन्ध बनाउने प्रवृत्ति बढेको छ, तथ्य तथ्यांक आधारमा जवादेही र जिम्मेवार पत्रकारीता गर्नुपर्छ ; मन्त्रीे श्रेष्ठले भन्नुभयो । नेपाली सिनेमा क्षेत्रमा दर्शकलाई जबर्जस्ति सिनेमा हेर भन्ने जस्तो अवस्था रहेको बताउँदै मनत्री श्रेष्ठले दर्शकको चाहना सिनेमामा आउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बागमती प्रदेशले नेपाली भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा अघि सारेको बताउँदै मातृभाषालाई प्राथमिकता दिन आग्रह समेत गर्नुभयो । कार्यक्रमका अध्यक्ष, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रविधिको विकाससँगै आफूलाई रुपान्त्तरण गर्न कार्यालयले तालिम आयोजना गरिएको बताउनु भयो ।
नक्कलमा भन्दा मौतिकतामा जोड दिन सापकोटाले आग्रह गर्नुभयो । मोबाइल, अनलाइन, डेटाबेस पत्रकारितामा कार्यालयले जोड दिएको जानकारी दिनुहुँदै ‘ब्रेनमा गरेको लगानी खेर नजाने’ बताउनु भयो । उत्कृष्ट हुने पटकथालाई प्रोत्साहन स्वरुप एकलाख सिड मनी दिइने जनाएका छन् । तालिममा चालीस बढी प्रशिक्षार्थीको सहभागीता रहेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ३, २०८०
सम्बन्धित शीर्षकहरु
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’ विमोचन
सोमवार, बैशाख ३१, २०८१जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६ सयले सेवा लिए
आइतवार, बैशाख ३०, २०८१मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता वितरण
शनिबार, बैशाख २९, २०८१सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१-
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१
-
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१