-
पुस १७, सिन्धुली/सिन्धुलीमा यहि पुस २७ गतेबाट ‘सिन्धुली पर्यटन कृषि, व्यापार, उद्योग, साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा स्थानीय परिकारको प्रचार प्रसारको उद्देश्यका साथ ब्रदर्सहुड इभेन्ट्स एण्ड इन्टरटेनमेण्ट प्रालि सिन्धुलीको आयोजनामा १० दिने फुड फेस्टिभल २०८० हुन लागेको हो ।
ब्रदर्सहुड सिन्धुलीका प्रबन्ध निर्देशक अस्विन थापा मगरलले आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरेर फेस्टिबल हुने जानकारी दिनुभएको छ । फेस्टिभलबाट नाफा रकमको केहि प्रतिशत जिल्लाका निम्न तथा विपन्न परिवारको लागि (स्वास्थ्य विपत् कोष) स्थापना गरिने थापाको भनाई छ । स्थानीय परिकारकाे प्रचारप्रसार गर्ने उद्देश्य सहित स्थानीय कला सँस्कृतीको जगेर्ना, मौलिक बाजागाजा, स्थानीय उत्पादित उपभोग्य वस्तुको प्रदर्शन तथा विक्री वितरण, स्थानीय अर्गानिक खानाको परिकारहरुको विशेष स्टलहरु प्रदर्शनका लागि राखिने मगरले बताउनु भयो ।
१० दिने फेस्टिबलमा करिब ६० लाख लागत लाग्ने अनुमान गरिएको छ भने ७० हजार भन्दा बढि दर्शकहरुले अबलोकन गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ । मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न सामाग्री तथा विभिन्न प्रकारका लत्ता कपडा, जुत्ताा चप्पलहरुको विक्री वितरणका लागि १ सय ५० वटा भन्दा बढि स्टलहरु हुनेछन्। त्यसमध्येबाट स्थानीय उत्पादन प्रदर्शनका लागि भने स्टल निःशुल्क उपलब्ध हुने छ भने विविध प्रकारका खानाका प्रकारहरुलाई विशेष आकर्षणको रुपमा राखिने बताइएकाे छ ।
फेस्टिभलमा वाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्वस, जादु, वालवालिकाको खेल सामाग्रीका साथै दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरुको सांगितीक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ । फुड फेस्टिभल यहि पौष २७ गतेदेखि माघ ७ गतेसम्म सन्चालन हुनेछ ।
News Desk 0 response मङ्लबार, पुस १७, २०८०
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१