-
पुस ६, सिन्धुली/सिन्धुलीका हायू र थामी जातिका २ सय १३ घर परिवारलाई न्यानो ओढ्ने (फाईवर सिरक) वितरण गरिएको छ ।
News Desk 0 response शनिबार, पुस ७, २०८०
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुलीका घ्याङलेख गाउँपालिकामा रहेका अति सिमान्तकृत थामी जाति ९३ घरपरिवारलाई र कमलामाई नगरपालिकामा रहेका लोपोन्मुख हायू जाति १२० घरपरिवारलाई न्यानो ओढ्ने (फाईवर सिरक) वितरण गरेको हो ।
न्यानो ओढ्ने वितरण गर्नुहुँदै बागमति प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले अति सिमान्तकृत, लोपोन्मुख जातिहरु गरिवीको रेखामूनी रहेका जातिहरुलाई चिसोबाट बचाउन बागमति प्रदेशस सरकारले न्यानो ओढ्ने वितरण गरिएको वताउनुभयो ।
न्यानो सिरक वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले “जनताको अभिभावक सरकार भएकोले जनतालाई अप्ठेरोमा सहयोग गर्ने दायित्व हुन आउने हुँदा अति सिमान्तकृत र लोपोन्मुख जातिहरु जो गरिबीको रेखामुनी रहेका छन्, उहाँहरुलाइ प्रति परिवार दुई ओटा न्यानो ओढ्ने दिएर सरकारले न्यानो प्रदान गर्न खोजेका हौँ” भन्नुभयो ।
कमलामाई नगरपाकिला वडा नं. १ कोप्चेमा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोख्रेलको अध्यक्षता भएको सिरक वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत खनाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवाल लगायतको उपस्थित रहेको थियो ।
सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. २ बस्तिपुरका ९३ घर परिवार र कमलामई नगरपालिका वडा नं. १ डाँडीका १ सय २० घर परिवारलाई शुक्रवार सिरक वितरण गरिएको छ भने शनिवार मरिण गाउँपालिका वडा नं. ७ गैरी गाउँका ५१ घरपरिवार थामीलाई न्यानो सिरक वितरण गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१-
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१
-
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१