-
मंसिर २३, सिन्धुली/नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानीय तह गोलन्जोर गाउँपालिका स्तरिय प्रथम भेला आज खनियाँखर्कमा सम्पन्न भएको छ ।नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानिय तह सिन्धुलीका अध्यक्ष सुदिप केसिको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का जिल्ला ईन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यतमा भेला सम्पन्न भएको हो ।
आजको प्रथम भेलाले गोलन्जोर गाउँकमिटीको ईन्चार्जमा खोट प्रसाद पहाडी चयन हुनुभएको छ साथै नयाँ कार्य समिति समेत चयन गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानीय तह गोलन्जोर गाउँपालिकाको अध्यक्षमा चेतन हमाल सर्बसम्मत चयन हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा मिन बहादुर आछामी, नविन कुमार थापा, सचिव हरिकिशोर कार्की, सह-सचिवमा प्रमिला बराल, कोषाध्यक्षमा निर्मला कालिकोटे लगायत २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।भेलालाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका जिल्ला ईन्चार्ज राजन दाहालले हामीले हाम्रो जिवन कार्यतालिका अनुसार चलाउन नसक्दा भूमिका, उपस्थिती कमजोर हुन पुगेको बताउनु भयो । उहाँले भन्नुभयो “माओवादी केन्द्र श्रमजीवीहरुको पार्टी हो । श्रमजीवीहरुलाई जहिल्यै दासत्वको जन्जालमा बाँधिएर राखिन्थ्यो, त्यस्ता वर्गहरुलाई हामी पनि मान्छे हौँ भन्ने बनाएकै माओवादी पार्टीले हो । त्यसकारण पनि अरु जतिकै माथि उठ्न समय लाग्छ” ।
प्रचण्ड नेतृत्वको सरकारले हाल गरिरहेको काम नेपालको इतिहासमा कुनै पनि दलको सरकारले गर्न नसकेको दाहालले दाबि गर्नुभयो । भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा बहादुर तामाङ, बागमती प्रदेस सदस्य दिपा बोहारा, माओवादी केन्द्रका जिल्ला सचिव ज्वाला प्रसाद न्यौपाने(पुकार), नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानिय तहका केन्द्रिय माहासचिव दिपक कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
News Desk 0 response शनिबार, मंसिर २३, २०८०
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१