-
मंसिर १९, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा आज ३ सय ३४ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्धारा सन्चालित सामुदायिक आँखा उपचार केन्द्रको आयोजनामा निशुल्क आँखा जाँच गरिएको हो ।
News Desk 0 response मङ्लबार, मंसिर १९, २०८०
निशुल्क आँखा जाँच शिविरबाट २६ जना मोतियाबिन्दु भएका बिरामी फेला परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो । अन्य ३ सय जनालाई निःशुल्क औषधी प्रदान गरिएको छ भने १ सय ३४ जना लाई आवश्यक अनुसार चष्मा प्रदान गरिएको सभापति श्रेष्ठले बताउनु भयो ।
तीनपाटन गाउँपालिकाको विभिन्न स्थानमा ३ दिन सम्म आँखा जाँच सम्बन्धी निःशुल्क शिविर सन्चालन गरिएको थियो । पहिलो दिन चकमकेमा ४ सय ५ जनाको आँखा परिक्षण गरिएकोमा ४५ जना मोतियाबिन्दुका बिरामी फेला परेका थिए । त्यस्तै दोस्रो दिन (हिजो) भिमस्थानको भवानी माविमा सन्चालन भएको शिविरमा २ सय ६२ जनामा आँखाको जाँच गरिएको थियो । जसमा २६ जना मोतियाबिन्दुका बिरामी फेला परेको, २ सय ३६ जना बिरामीलाई औषधी वितरण र १ सय ३० जनालाई निःशुल्क चष्मा वितरण गरिएको श्रेष्ठले बताउनु भयो ।
पुस ५ र ६ गते सामुदायिक आँखा उपचार केन्द सिन्धुलीमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्नको निम्ति आँखाको विरामी छनोट भइरहेको नेपाल रेडक्रस सोसाइटि सिन्धुलीका सभापति श्रेष्ठले जानकारी दिनुभयो । तीनपाटमा ३ स्थानमा सन्चालन गरिएको आँखा जाँच सम्बन्धी निःशुल्क शिविरमा १ हजार ५ जनाको चेकजाँच गरिएकोमा ९७ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।
यो पटक तिनपाटन गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका २ सय ७० आँखाका मोतियाबिन्दु भएका बिरामीहरुको शल्यक्रिया गर्ने लक्ष्य रहको सभापति श्रेष्ठको भनाई छ । जसमा प्राविधिक सहयोग तिलगंगाा आँखा प्रतिष्ठान, जानकी आँखा अस्पताल जनकपुर र हेल्पिङ ह्याण्ड्सको रहने छ ।
सम्बन्धित शीर्षकहरु
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१