-
मंसिर ८, सिन्धुली/आज २३ औँ पुर्व जनमुक्क्ति सेना नेपाल स्थापना दिवस । सिन्धुलीका पुर्व जनमुक्क्ति सेनाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय तथा सिन्धुलीका पुर्व जनमुक्क्ति सेनाहरुको उपस्थिति बाक्लो थियो । वक्ताहरुले पालैपालो आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपि आछामी ‘पुष्प’ लाई मन्तव्यको लागि अनुरोध गरे ।
News Desk 0 response शुक्रबार, मंसिर ८, २०८०
आछामी उठेर सम्बोधनबाट मन्तव्य सुरु गर्न थाल्नु भयो । त्यसपछि लगभग ३ मिनेट सम्म सबैतिर आखाँ डुलाउनु भयो । माओवादी केन्द्रको पार्टि कार्यलयमा कार्यक्रम भएको थियो । जहाँ जनयुद्धको समयमा साहादत प्राप्त गरेका १ सय ६७ जना सहिदहरुको फोटो वरिपरि राखिएको छ । केहि समयसम्म आछामीले केहि नबोलेपछि कार्यक्रममा उपस्थित मानिसहरु एक अर्काेको मुख मुख हेर्ने थाले ।
आछामी थचक्क सोफामै बसे । चस्मा खोलेर रुमालले आँखाको आसुँ पुछ्न थाले । सबैजना उहाँ पट्टि हेरेर भावुक भए । आछामी जनयुद्धका पुर्ब बिग्रेड कमिसार हुन् । जनयुद्धमै उहाँले आफ्नै दुई बहिनी निर्मला आछामी र मन्जु आछामी लगायत आफ्नै आँखा अगाडि थुप्रै साथीहरु सहिद भएको सम्झनाले आछामीलाई बोल्नै आँट आएन ।
कार्यक्रममै भक्कानीयका आछामीले आँसु पुछ्दै “सरि म बोल्नै सकिन” मात्रै बोल्नुभयो ।
सम्बन्धित शीर्षकहरु
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
शनिबार, भदौ २२, २०८१अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते हुने
बिहिबार, भदौ २०, २०८१दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत
बुधबार, भदौ १९, २०८१-
सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना,..
शनिबार, भदौ २२, २०८१ -
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक..
शनिबार, भदौ २२, २०८१ -
अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते..
बिहिबार, भदौ २०, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
तीजको अवसरमा सर्वदलिय सर्वपक्षिय महिलाबिच पाँच सवालमा..
बुधबार, भदौ १९, २०८१
-
सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना,..
शनिबार, भदौ २२, २०८१ -
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक..
शनिबार, भदौ २२, २०८१ -
अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते..
बिहिबार, भदौ २०, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
तीजको अवसरमा सर्वदलिय सर्वपक्षिय महिलाबिच पाँच सवालमा..
बुधबार, भदौ १९, २०८१
-
प्रथम ‘तीज क्वीन–२०८१’ को उपाधि विनिता गौतमलाई
शनिबार, भदौ १५, २०८१ -
मन मायाको काँधमा रातो साडी र छड्के..
सोमवार, भदौ १७, २०८१ -
पुस्तकको पाना मात्रै पढेर सिकाइ पुरा हुदैन..
सोमवार, भदौ १७, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
सुनकोशी दुर्घटना अपडेट : ६ दिन बितिसक्दा..
बिहिबार, भदौ १३, २०८१