-
कोभिड–१९ का कारण विश्व मानव समुदाय नै आक्रान्त बनिरहेको वर्तमान अवस्थामा मानव समुदायबाट नै यसप्रति लापर्वाही गर्ने क्रम ज्यूँकात्यूँ छ । विश्व स्वास्थ्य संगठनले बारम्बार यसप्रति सजग रहन, स्वास्थ्य तथा सरसफाइमा ध्यान दिन र घरमै सुरक्षित बस्न आग्रह गरेता पनि मानव समुदायले अझै पनि यस विषयमा अपेक्षित सजगता नअपनाएको स्पष्टै देखिन्छ ।
News Desk 0 response शुक्रबार, साउन ३०, २०७७
विश्वका शक्ति राष्ट्रहरुले कोरोनासंग पराजय स्विकार गर्दै सुरक्षाका उपायहरु अवलम्वन गरिरहेका छन् । कोरोनाका कारण नेपालमा ९० जना भन्दा बढिले ज्यान गुमाइसकेका छन् भने बाइस हजार भन्दा बढि संक्रमति भैसकेका छन् । सरकारले बारम्बार सुरक्षाका उपायहरु अपनाउन अनुरोध संगै निर्देशन समेत जारी गरेता पनि हामी त्यसलाई पालना गर्न भन्दा उलंघन गर्न एक कदम अगाडी बढिरहेका छौँ । जसको परिणाम एक दुईले मात्र हैन सबैले भोग्नुपर्ने निश्चित छ । सावधानी अपनाउन भन्दा लापर्वाही गर्नमा आफूलाई महान ठान्ने हाम्रो प्रवृत्तिले जोखिम बढाउन थप मद्दत पुगिरहेको छ ।
सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, सार्वजनिक कार्यक्रम, भोज भतेर, नाचगान लगायत मानिसको जमघट धेरै हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरिरहेको छ । हिन्दु नेपालीहरुको पर्व तीज नजिकिँदै गर्दा विगतमा जस्तो एक महिना अगाडीदेखि नै पार्टी प्यालेसमा जमघट भएर दर खाने कार्यक्रमहरु दिनदिनै सन्चालन नभएता पनि त्यो क्रम रोकिएको भने छैन । केहि दिनदेखि पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम भैरहेका छन् । धेरै मानिसको जमघट हुँदा थप जोखिम हुने कुरा स्वाभाविक हो । तर कोरोनाको महामारी झेलीरहेको वर्तमान अवस्थामा स्वास्थ्य जस्तो विषयमा दर खाने समूह संवेदनशील भएको देखिँदैन ।
अझै पनि स्थानिय सरकार तथा स्वास्थ्य मन्त्रालयको अनुरोधलाई खिल्ली उडाउँदै जमघट भएर दर खाने, नाचगान गर्ने जस्ता कार्यक्रमहरु सन्चालन भैरहेका छन् । त्यति मात्र हैन ‘हामीले यस्ता कार्यक्रम ग¥यौँ कसैलाई केही आपत्ति छ ?’ भन्ने शैलीका स्टाटस सहित फोटो र भिडीयोहरु सामाजिक सन्जालमा बग्रेल्ती छरपष्टीएका छन् । यस्तो कार्यले अझै निरन्तरता पाउने हो भने स्थिती अझै भयावह हुनेमा कुनै शंका छैन । तसर्थ सबै मिलेर संकटको सामना गर्ने शक्ति सामूहिक गरौँ । जीवन रहे रमाईलो फेरी गरौँला, सास रहे आस धेरै कुराको गर्न सकिएला तर जीवन नै रहेन भने…………….।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१