-
जेठ २, सिन्धुली/भष्ट्रचार नियन्त्रण गर्ने निकाय नै भष्ट्रचारमा मुछिएको सार्बजनिक लेखा समतिका सदस्य लेखनाथ दाहाल (राजन) ले बताउनु भएको छ । सार्बजनिक लेखा समितीको पहिलो बैठकमा दाहालले कमिशनमा आधारित रहेको बेरुजुलाई इमान्दारीता पुर्बक विना भष्ट्रचार, विना कमिसन फछ्र्योट गर्नुपर्ने तर जसले भष्ट्रचार नियन्त्रण गर्नुपर्ने त्यही निकायनै भष्ट्रचारमा मुछिएको बताउनु भएको हो ।
News Desk 0 response मङ्लबार, जेष्ठ २, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु भष्ट्राचारमा मुछिएकाले खुल्ला छलफल नगरे सम्म बेरुजु फछ्र्योट नहुने सदस्य दाहालले दाबि गर्नुभयो । बैठकमा हालको ब्यबस्था प्रणालीको बिषयमा जनस्तरका आशंका पैदा भइरहेको भन्ने कुराको दाहालले अस्विकार गर्नुभएको छ ।
बेरुजुको बिषयमा जनस्तरबाट कुनै प्रकारको गुनासो नउठेको उहाँले बताउनु भयो । जनस्तरबाट सरकार सन्चालन तथा नेतृत्व प्रदानको बिषयमा भने टिकाटिप्पणी उठ्नेको दाहाललको भनाई छ ।
भष्ट्रचार नियन्त्रणको निम्ति महत्वपुर्ण भुमिका खेल्ने सार्बजनिक लेखा समिती आफै अनुशासित नभएसम्म अरुलाई अनुशासनको दायरामा ल्याउन नसक्ने र खबरदारी गर्न पनि नसकिने बताउनुहुँदै दाहालले आफ्नो क्षेत्राधिकारभित्र बसेर कामको बास्तविकिरण गर्ने, समस्याको बास्तविकिकरण गर्ने र समस्याको पहिचान गरी समाधानको उपाय सहितको सम्बन्धित निकाय सँग समन्वय गरेर भष्ट्रचार नियन्त्रण गर्ने पहल गरिने प्रतिबद्धता गर्नुभएको हो ।
सिनधुली क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य दाहालले आफ्नो कार्यकालभित्र अहिले देखिएको बेसथि, अराजकता र अनियमितता गरिने पनि बताउनु भएको छ ।
सम्बन्धित शीर्षकहरु
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१