-
बैशाख १८,सिन्धुली/नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुली जिल्ला अध्यक्षमा अनिता राई सर्बसम्मत चयन हुनुभएको छ । आज प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहालको प्रमुख आथित्यतामा भएको जिल्ला भेलाबाट अनिता राई सर्बसम्मत चयन हुनुभएको हो ।
News Desk 0 response सोमवार, बैशाख १८, २०८०
उपाध्यक्षहरु बबिता गौतम,मोतिमाया अधिकारी र मैया पाण्डे चयन भएका छन् भने सचिवमा सपना बस्नेत चयन हुनुभएको छ ।
त्यस्तै सहसचिवमा बिष्णु कुमारी कार्कि,पन्चमाया थिङ र शान्ति श्याङ्तान ,कोषाध्यक्षमा सुनिता मगर सहित ८१ सदस्यीय नयाँ कार्यसमिती गठन भएको माओवादी केन्द्रका नेता गणेश रत्नले जानकारी दिनुभयो ।
नयाँ कार्यकालको शुभकामना दिनुहुदै प्रतिनिधि सभा सदस्य दाहालले पदमा बसेर निष्क्रिय हुन कसैलाई छुट नभएको बताउनु भयो । संगठन बाट दलित,जनजाति,निमुखा,अपाङ्ग,महिला,पिछडिएको बर्गको आवाज बोलिदिनु पर्ने उनिहरुको हितमा अगाडि बढ्नको लागि उहाँले आग्रह गर्नुभयो ।
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१