-
बैशाख १७,सिन्धुली/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुलीको नयाँ कार्यसमिती पदाधिकारी चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । हिजो बाट सिन्धुलीमाढीमा जारी रहेको १५ औँ जिल्ला अधिवेशनको बन्द सत्रमा लामो छलफल बाट पनि नयाँ कार्यसमितीका ४ जना पदाधिकारी टुङगो नलागेपछि निर्वाचन प्रक्रियामा गएको हो ।
News Desk 0 response आइतवार, बैशाख १७, २०८०
अनेरास्ववियु जिल्ला कमिटीको सचिवमा अजय दोङ सर्बसम्मत चयन हुनुभएको छ भने पदाधिकारी सहित ४१ जनाको कार्यसमितीका सदस्यहरु पनि सर्बसम्मत चयन भएका छन् ।
जिल्ला कमिटीको अध्यक्ष पदका लागि प्रशान्त लुङगेली मगर,सन्तोष घिमिरे, सन्तोष कार्कि र कन्चन पहाडी गरी ४ जनाको नाम सिफारिस भएको युवा संघ नेपाल कमलामाई नगरपालिकाका सचिव श्रवण नेवा खड्गीले जानकारी दिनुभयो ।
उपाध्यक्षका लागि ललित रजन मगर,लोकेन्द्र बोगटि,बिष्णु पौडेल र देबराज गौतमले उमेदवारी दिएका छन् । त्यस्तै सहसचिव पदका लागि सरद बराल,उमेश पोख्रेल,सुजना खड्का,सर्मिला राउत र प्रज्वल तिमल्सिनाले उमेदवारी दर्ता गराएको रुेष्ठले जानकारी दिनुभयो ।
कोषाध्यक्ष पदका लागि प्रदिप माझि र अप्सरा अधिकारी प्रतिष्पर्धामा जाने भएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ धुरबजार स्थित कमलामाई पार्टि प्यालेसमा मतदान गरिने तयारी भएको छ । ४ सय ४४ जना प्रतिनिधिले भोट गर्न पाउनेछन् ।
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१