-
चैत्र १३ सिन्धुली/सिन्धुलीमा लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ६ प्रहरी चेक पोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सहित उदयपुर कटारी नगरपालिकाका एल्बिन खड्का पक्राउ परेको हो ।
News Desk 0 response सोमवार, चैत्र १३, २०७९
उदयपुरबाट काठमान्डौँ तर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज.०१०७ नम्बरको सुमोमा सवार एल्बिन खड्काको झोलाबाट कोडिवेल लेखिएको सय एमएलको ४३ वटा बोतल, डिएलेक्स—डिसी लेखिएको ५० वटा बोतल सहित ९३ बोतल लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकृत डिएसपी चिरन्जीबी दाहालले जानकारी दिनुभयो ।
खड्कालाई जिल्ला अदालत कार्यालय सिन्धुलीबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो । पछिल्लो समय सिन्धुलीबाट लागुऔषध नियन्त्रणमा नियन्त्रणमा लिने क्रम वढी रहेको छ ।
सम्बन्धित शीर्षकहरु
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१

महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१