-
६ माघ, सिन्धुली/शिद्देश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षका लागि तीन जनाको प्रतिस्पर्धा हुने भएको छ । माघ १४ गते हुनेको निर्वाचनका लागि आज उमेद्वारहरुको अन्तिम नामवली प्रकाशन गरिएको छ ।
News Desk 0 response शुक्रबार, माघ ६, २०७९
छैठौं अधिवेशनमा अध्यक्षका लागि पौष ३० गते ७ जनाले उमेद्वारी हालेकोमा ४ जनाले उमेद्वारी फिर्ता लिएकोले बाँकी ३ जनावीच प्रतिस्पर्धा हुने शिद्देश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति छैठौं अधिवेशनका निर्वाचन मण्डलले जनाएको छ । उमेद्वारहरुलाई आज (शुक्रवार) नै चुनाव चिन्ह प्रदान गरेको छ ।
अध्यक्षका उमेद्वार निवर्तमान कोषाध्यक्ष सुरज कुमार मिश्र (शेखर)लाई भकुण्डो, निवर्तमान सदस्य लोकविक्रम थापालाई कुर्चि र घनश्याम देवकोटालाई घर निर्वाचन चिन्ह परको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा खानेपानी सुविधा दिने शिद्देश्वर खानेपानी संस्थामा हाल ३ हजार ४ सय ६९ घरधुरी उपभोक्ता रहेका छन् ।
माघ १४ गते मतदान गर्न ३ महिना भन्दा वढी खानेपानी महशुल बक्यौता भएका उपभोक्ताले माघ १० गते भित्र बुझाए मात्र पाउने शिद्देश्वर खानेपानी संस्थाले जनाएको छ । अध्यक्षका उमेद्वार मिश्र युवा नेता तथा खानेपानी व्यवस्थापन क्षेत्रमा अनुभवि व्यक्त हुन् । मिश्रले ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिद्वारा सिन्धुलीमा सञ्चालित १० भन्दा वढी योजनाहरुमा कार्यक्रम संयोजक भई काम गर्नु भएको छन् भने समाज शास्त्रमा स्नाकोत्तर समेत गर्नुभएको छ ।
मिश्रलाई नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको छ । अध्यक्ष अर्का उमेद्वार देवकोटालाई नेकपा एमालेको समर्थन रहेको छ । नेकपा एमालेबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा सदस्य समेत निर्वाचति हुनु भएको देवकोटाले सिद्देश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्तालाई नियमित स्वच्छ खानेपानी पु¥याउने प्रतिवद्धताका साथ उमेद्वारी दिएको वताउनुभयो ।
अर्का अध्यक्षक उमेद्वार थापा यसै संस्थाका निर्वातमान सदस्य हुनुहुन्छ । थापाले पनि हाल सिद्देश्वर खानेपानी उपभोक्ता संस्थाका उपभोक्ताले हाल भोगि रहेको समस्या समाधान गरी नियमित खानेपानी पु¥याउने र संस्थाको हरेक गतिविधि पारदर्शी वनाउने प्रतिवद्धता सहित उमेद्वारी दिनुभएको वताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१
-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
सिन्धुलीमा नौ महिनामा १९ हजार ४५१ ट्राफिक..
बुधबार, बैशाख ५, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१