-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र आउनु भनेको बलयलगाढा चढेर अमेरीका जानु जस्तै भन्नेहरुबाट फेरी पनि गणतन्त्र माथि खतरा रहेको वताउनुभयो । ‘उनीहरु जतिबेला पनि गणतन्त्र उल्टाएर धार्मिक अतिवादमा रहेका विदेशी सामु देश सुम्पन चाहान्छन् ।’ अध्यक्ष प्रचण्डले वताउनु भयो ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८
आज सिन्धुलीमाढीमा पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले गणतन्त्र विरोधीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने खतरा भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि सबै एक जुट भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभयो ।
प्रचण्डले शान्ति संझौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालालाई राष्टपति नबनाउदा आफुले ठुलो क्षेती व्यहोुर्न परेको समेत स्मरण गर्नुभयो । ‘मैले एकपछी अर्को गल्तीगर्दै गए । गिरिजा बाबुलाई राष्ट्रपति नबाउनु ठुलो भुलभयो । सबै लिने दाउमा प्रधानसेनापती कटुवाललाई चलाउदा भएको पनि सबै गुमाउनु प¥यो । अव त्यस्तो भुल म बाट हुँदैन,’ उहाँले विगत संझदै भन्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादी पार्टी अव देशकै ठुलो पार्टी बन्ने दावी गरे । ‘पार्टीमा एकता, छलफल र समहतीका आधारमा काम गर्ने र नेतृत्व गर्ने चलनको विकास भएको छ । अव जनयुद्ध र जनयुद्धपछि लोकतन्त्रको जस्तो हुँदैन । अव पार्टीमा एकठिक्का भएर आठौं महाधिवेशनले दिएका म्यान्डेटका आधारमा अघि बढ्छ । यसले पार्टीलाई नयाँ उचाईमा पु¥याउन मद्धत गर्छ,’ उहाँले भन्नुभयो
सम्बन्धित शीर्षकहरु
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१