-
सिन्धुली/विश्व समुदायमा कुनै पनि देशको समंग्र अवस्था कस्तो छ भनेर थाहा पाउन त्यहाँको सुशासनको अवस्थाले पनि खास भूमिका राख्छ । यसै सन्दर्भमा भ्रष्टाचार सूचकांक–२०२१ मा नेपाल ११७ औँ स्थानमा यथावत रहेको छ । सन् २०२० मा पनि नेपाल यहि स्थानमा थियो ।
भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) ले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालले ३३ अंक पाएको छ र ११७ औं स्थानमा यथावत रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार पहिलेको अवस्थामा नै यथावत रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति गर्न नसक्नु हो ।
सर्वेक्षण गरिएका १८० देशहरुमध्ये फिनल्यान्ड, डेनमार्क र न्यूजिल्यान्डले समान ८८ अंक ल्याएर पहिलो नम्वरमा परेका छन् । यिनिहरुमा सुशासनको अवस्था अव्वल रहेको मानिन्छ । दक्षिणी सुडानले सबैभन्दा कम ११ अंक ल्याएर सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा परेको छ । दक्षिण एसियाली देशहरुमा अफगानिस्तानले सबैभन्दा कम १६ अंक ल्याएको छ भने भुटानले ६८ अंक ल्याएर भ्रष्टाचार कम हुनेमा नाम लेखाएको छ । भारत र माल्दिभ्सले समान ४०÷४० अंक ल्याएका छन् भने श्रीलंकाले ३७ अंक पाएको छ । पाकिस्तानले २८ अंक र बंगलादेशले २६ अंक पाएका छन् ।
News Desk 0 response मङ्लबार, माघ ११, २०७८
सम्बन्धित शीर्षकहरु
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१

कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१