-
असार १४, सिन्धुली/ सिन्धुलीको सुनकोशी गाउँपालिका वडामा ४ स्थित बहुउद्देश्यीय कृषक समूह कोट्गाउका कृषकलाई सुनकोशी गाउँपालिकाले कागतीको बेर्ना वितरण गरेको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्र्तगत साना व्यवसायिक कागती विकास कार्यक्रम मार्फत बहुउद्देश्यीय कृषक समूहका कृषकलाई ५० प्रतिशत अनुदानमा कागतीको बेर्ना सँगै बिषादी वितरण गरेको हो ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले कृषकहरुलाई कागतीको बेर्ना वितरण गर्नुभएको छ । गाउँपालिकाले वडा नम्बर ५ लाई कागती पकेट क्षेत्र घोषणा गरिएको बताउनुहुदै अध्यक्ष बोहोराले पहिले बाटै ब्यवसायीक कागती खेती गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले बेर्ना वितरण गरिएको बताउनु भयो । सुनकोशी गाउँपालिकाले त्यहाका कृषकलाई ३ बर्ष अघि पनि कागतीको बेर्ना बितरण गरेको थियो ।
४ नम्बर वडाका धेरैजसो स्थान कागती खेतीको लागि माटो,हावापानी,वातावरण उपयुक्त रहेकाले मनग्य आम्दानी हुने आसा गरिएको उहाँले बताउनु भयो । कृषकलाई आबश्यक पर्ने सम्पुर्ण सामाग्री गाउँपालिकाले उपलब्ध गराउने पनि अध्यक्ष बोहोराको भनाई छ ।
News Desk 0 response बिहिबार, असार १४, २०८०
सुन कागतीको बेर्ना ५ हजार र तेह्रथुम स्थानीय जातको कागती १ हजार गरी जम्मा ४६ घरधुरीलाई ६ हजार बेर्ना वितरण गरिएको सुनकोशी गाउँपालिकाका कृषी प्राबिधिक अनुद स्याङ्बाले जानकारी दिनुभयो ।
कार्यक्रममा ५ न. वडाका वडा अध्यक्ष सुरथ बसेल,वडा न.४ का वडा अध्यक्ष यम बहादुर जर्गा लगायतको उपस्थिती रहको थियो । सुनकोशी गाउँपालिकाले ७ नम्बर वडालाई किभि पकेट क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२