-
पौष २८, सिन्धुली/गायक तथा संगितकार रमेश खड्काको नयाँ गीत सार्वजनिक भएको छ । चर्चीत गायीका रचना रिमाल र गायक तथा संगितकार रमेश खड्काको स्वर रहेको ‘ऐंसेलु दाना’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।
शिवशरण खड्काको शव्द रहेको गीतमा गायक रमेश खड्काकै संगित रहेको छ । त्यसो त खड्काले ५ सय भन्दा बढि गीतहरुमा संगित भरिसक्नुभएको छ भने दर्जनौँ गीतहरुमा स्वर दिनुभएको छ । नेपाली संगितका नयाँ तथा पूराना अधिकांस गायकहरुले खड्काको संगितमा स्वर दिइसकेका छन् ।
News Desk 0 response बिहिबार, पुस २८, २०७९
यसपटक भने चर्चित गायीका रचना रिमाललाई संगितकार खड्काले साथ लिनुभएको छ । गीतको म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ । आकर्षण मुभिजको युट्युव च्यानल मार्फत उक्त गीत बजारमा आएको छ । डान्सिङ् प्याटर्नमा रहेको गीतलाई नेपाली संगितप्रेमीहरुले रुचाउनेमा आफू विश्वस्त रहेको गायक तथा संगितकार खड्काले बताउनुभयो । म्युजिक भिडियोमा कलाकारहरु सरोज दाहाल र युना खड्काले अभिनय गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०