
-
सिन्धुली, १८ फाल्गुन ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८
सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अजुन कुमार श्रेष्ठ सर्वसमत निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षमा कार्यसमिति सर्वसहमत निर्वाचित भएको निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले जानकारी दिनुनुभयो ।
संघको फाल्गुण २४ गते निर्वाचनको लागि आज मनोनय दर्ता भएको भएको थियो । उद्योग बाणिज्य संघ सिन्धुलीको २५ सदस्यीय कार्यसमितिका लागि पेरको उमेद्वारीमा सबै पदमा सर्वसमत निर्वाचित भएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
बरिष्ठ उपाध्यक्षमा विरबल चौधरी, उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा बाशु भेट्वाल, शाखा उपाध्यक्षमा चिनध्वज बम्जन, बस्तुगत उपाध्यक्षमा अमृत श्रेष्ठ र महिला उपाध्यक्षमा राधा खड्का सर्वसहमत निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा राज कुमार राजभण्डारी, कोषाध्यक्षमा कुलबहादुर थापा, उप–महासचिवमा युवराज श्रेष्ठ, सह–कोषाध्यक्षमा लालमान तामाङ रहेका छन् भने उद्योग सचिवमा तेजबहादुर विश्वकर्मा, बाणिज्य सचिवमा विनोद प्रधान र महिला सचिवमा विमला कुमारी काफ्ले निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
सदस्यहरुमा बिजय कुमार बस्नेत, देव श्रेष्ठ, नविन श्रेष्ठ, विराज सापकोटा, प्रकाश काफ्ले महिला सदस्यहरु चन्द्रकला खड्का, टिका कुमारी थापा, निरु श्रेष्ठ, सिता सत्याल आजिवन सदस्यमा गोविद्र खड्का र एशोशियट सदस्य साहा आलम साफीको मात्र उमेद्वारी परेकोले सर्वसमहमत निर्वाचित भएकोले निर्वाचन अधिकारी कोइरालाले जनकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
-
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रममा उच्च शिक्षा..
मङ्लबार, असार ७, २०७९
-
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
मङ्लबार, असार ७, २०७९
-
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
प्रेस सेन्टर नेपालले बुझायो सबै पालिकामा ज्ञापन..
सोमवार, असार ६, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रममा उच्च शिक्षा..
मङ्लबार, असार ७, २०७९ -
प्रेस सेन्टरले बुझायो मरिण र हरिहरपुरगढीलाई ज्ञापन..
शुक्रबार, असार ३, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९