-
नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको कार्यालय भवन निर्माणका लागि एकै दिनमा १० लाख ५२ हजार ३ सय ९९ रूपयाँ सहयोग संकलन भएको छ । भवन निर्माण अभियान सुुरू भएको तेस्रो दिन मात्र सो रकम दिने घोपणा भएको हो । पहिलो दिन र दोश्रो दिन सहयोग घोषणा ११ लाख ६१ हजार ४ सय ३१ रूपैया घोषणा भएको थियो। हनल सम्म २२ लाख १३ हजार ८ सय ३० रूपैया सहयोग घोषणा भएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले जानकारी दिनु भयो । एक करोड लागत स्टमेटको पार्टी कार्यालय भवन निर्माणको लाागि पार्टी सदस्य तथा शुभचिन्तकको सहयोगमा नै निर्माण गर्ने लक्ष्य लिईएको छ ।
२०७८/३ ११ /गतेका दिन
News Desk 0 response शुक्रबार, असार ११, २०७८
नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको लागि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माण अभियानमा रकम सहयोग गर्न प्रतिवद्धता जनाउनुहुने महानुभावहरू=:
१,क.इन्द्र वाइबा =:रू ५११५१/- क न पा -२
२,क.राम कुमार पौडेल=:रू १११११ मरिण गा पा ६
३,डा.राम कुमार फुयाल=:रू 13333/- क न पा ३
४,क.गीता तिमल्सिना=: रू १०५००/- दु न पा २
५,क.मुरारी भण्डारी=:रू ५१०००/- फिक्कल गा पा
६,क.राजन थापा=: रू ५१०००/- मरिण गा पा ७
७,क.प्रचार सिं बम्जन=:रू ५१०००/- मरिण गा पा ५
८,क.धन बहादुर स्याङतान=:रू ५१०००/- मरिण गा पा ४
९,क.हिरा गुर्मछान =:रू ५१०००/- मरिण गा पा १
१०,क.विमर्ष मोक्तान=: रू ५१०००/- मरिण गा पा ३
११,क.कुर्साङ लामा=:रू५१०००/- मरिण गा पा ६
१२,क.चन्द्र नाथ गौतम=:रू ५१०००/- मरिण गा पा २
१३,क.सुमिरन श्रेष्ठ =: रू १०५००/- दु न पा ९
१४,क.संकरमान घलान =:रू ५१०००/- घ्याङलेक गा पा ४
१५,क.महेश(कृतिक) श्रेष्ठ =: रू १०११०/- क न पा ४
१६,क.रामसरण थापा=:रू २५०००/- दु न पा १०
१७,क.रमेश काफ्ले=-रू १००००/- तिनपाटन -७
१८, बिनाेद दाहाल स्मृति प्रतिष्ठान=- रू ५१०००/-
१९,क.अम्विका खुलाल =-५५५५५/- क न पा ११
२०,क.अनिल भ्लोन=:रू १०५००/- हरिहरपुर गढी ५
२१,क.संकर गौतम =-रू ५११११ क न पा २
२२,क.संजय कुमार गुप्ता =-रू२११११/- क न पा ६
२३,क.संजिव गौतम=-रू१५१००/- क न पा २
२४,क.कमल दाहाल=-रू१५१००/- दु न पा ४
२५,क.दिनेश रमौली=-रू ५१०००/- तिनपाटन गा पा ५
२६, क.नवराज थिङ=-रू ५१०००/- कन पा २
२७,क. डेना कोइराला =-रू १५५५५/- सुनकोसी गा पा ३
२८,क.कमल अाले =-रू १५५००/- मरिण गा पा २
२९,क.जित बहादुर वाइबा =-रू ११०००/- मरिण गा पा २
३०, क.उर्मिला दाहाल=-रू२१०००/- सु गा पा ५(हाल कोलकता भारत )
३१,क. राजकुमार थापा=- रू २५०००/- सुनकोसी गा पा ६
३२,क.जयवीर चौधरी =-रू १५१५१/- क न पा ६
३३,क.हिरा फुयाल =-रू १११११/- क न पा ४
३४, ग्यानोदय नि मा बि सुर्थौली प्र. अ. तथा 2न वडा uanto अधक्ष्य क. गोपी लाल गदाली =-रु 11000/- मरिण गा पा
३५,श्री संतोष घिमिरे=-रू १००००/- गोकुलगंगा गा पा रामेछाप
३६,क. अनुराग राई=-रू १००००/- पौवा दुम्वा गा पा ५
भोजपुर
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१