नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भवन निर्माणको लागि दुई दिनमा ११ लाख वढि सहयोग संकलन

नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको लागि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माणका लागि दुई दिनमा ११ लाख ६१ हजार ४ सय ३१ रूपयाँ सहयोग संकलन भएको छ ।

भवन निर्माणका लागि शुभचिन्तक तथा कार्यकर्ता उत्साहित भएर सहयोग रकम स्वतस्फुर्त घोषणा गरिरहेकम छन् । भवन निर्माणका लागि बुधवार पार्टीक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षले सहयोगको अपिल गर्नु भएको थियो । भवन निर्माण अभियान घोषणा भएको दिन नै ५ लाख भन्दा वढि रकम सहयोगको प्रतिवद्धता भएको थियो ।

आज पार्टी अध्यक्ष राजन दाहालले नै जन्मदिनको अबसर पारेर २ लाख १ हजार १ सय ५१ रूपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यस्तै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, मरिणका चन्द्रनाथ गौतमले ५१ हजार १ सय ५१, कमलामाईका गुजेश्वरलाल श्रेष्ठले ५१ हजार, एनआरएन ओमनका डिवि क्षत्रीले ५० हजार सहयोगको घोषणा गरेका छन् ।

१०गते सम्म रकम सहयोग गर्न प्रतिवद्धता जनाउनेहरू

१.सन्तोष दाहाल-१,५१,०००/-सुनकोशी
२. रमेश प्रसाद काफ्ले १०,०००/- दुधाैली गा.पा.-१
३. कृष्ण दाहाल २०,०००/- सुनकोशी गा.पा.
४. प्रख्यात मुक्तान ३०,०००/- मरिण गा.पा.
५. नवराज कार्की १५,०००/- सुनकोशी गा.पा.
६. सागर पौडेल १०,०००/- मरिण गा.पा.हाल जापान
७. पवन कटुवाल १,०५,०००/- तीनपाटन गा.पा.
८. विनोद श्रेष्ठ १०,०००/- सुनकोशी गा.पा.
९. निर्मला श्रेष्ठ १४,४५५/- सुनकोशी गा.पा.
१०. राजेन्द्र दाहाल २५,०००/- मन्थली न पा
११.देव कुमार श्रेष्ठ १०,०००/- गोलन्जोर गा.पा.-६
१२. गणेश श्रेष्ठ ५०,०००/- सुनकोशी हाल अष्ट्रेलिया
१३. निर्दोष घोले(दिपेश) १०,०००/- मरिण गा.पा.-७
१४. नारायण देव श्रेष्ठ १०,०००/- कमलामाई न.पा.
१५. रिता वोगटी १०,१००/- तीनपाटन गा.पा.
१६. सन्जीत कार्की ११,१११/- कमलामाई न.पा.
१७. दिपेन्द्र भुजेल १५,०००/- कमलामाई न.पा.-११
१८. जयराम बस्नेत १४,४९०/- तीनपाटन गाँ.पा.
१९. दान ब.खड्का १०,५००/- कमलामाई न.पा., धुरा
२०. सुनिल वाइबा १०,०००/- हरिहरपुरगढी गा.पा.
२१. अबिरल राना १५,५००/- तीनपाटन गा.पा.
२२. उज्ज्वल भोलन १५,५००/- हरिहरपुरगढी गा.पा.
२३. राजकुमार कर्मचार्य १०,५००/- घ्याङ्गलेख गा.पा.
२४. तारा माया श्रेष्ठ ११,१०५ /- तीनपाटन गा.पा.
२५. गेगिन्द्र बस्नेत १०,०००/- दुधौली गा.पा.-३
२६. पर्शुराम तिमल्सिना २१,१०५/- तीनपाटन गा.पा.
२७. पोषक पाैडेल १०,५५०/- मरिण गा.पा.
२८. गोकुल रत्न -१५०००/- कमलामाई न.पा.
२९. विष्णु बस्नेत -११,१०१ कमलामाई न.पा.
३०. सुरथ वसेल – १५,५००/- सुनकोसी गा पा
३१.भुपाल सार्कि – १०,०००/- तिनपाटन गा पा
३२.Db Chhetri ५०,०००/-NRN Oman
३३.चन्द्रनाथ गौतम ५१,१५१/- मरिण गा पा
३४.दीपा बोहरा दाहाल -१,११,१११/-सुनकोसी गाउँपालिका
३५.राजन दाहाल- २,०१,१५१/-
३६.शम्भु श्रेष्ठ १०,००१/- कमलामाइ -२
३७,गुजेश्वरलाल श्रेष्ठ क न पा ६ जम्मा रू ५१०००/-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *