समाचार

आवश्यकताको एकचौथाई मात्र रासायनिक मल आपूर्ति

सिन्धुली, १४ जेष्ठ । सिन्धुलीमा कृषि उत्पादनको लागि आवश्यक रासायनिक मल अभाव हुने गरेको छ । सिन्धुलीमा रहेको कृषि योग्य जमिनलाई आवश्यक पर्ने न्युनतम रासायनिक मलको करिब एकचौथाई मात्र आपूर्ति हुने गरको छ ।सिन्धुलीमा...

चट्याङ लागेर एकको मृत्यु

सिन्धुली, १४ जेष्ठ । सिन्धुलीमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं. ४ देउरालीका अन्दाजी ४०/४२ बर्षका बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कमलामाई...

कोरोना संक्रमित ७ सय ७२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२,...

कोरोना संक्रमित ६७५ पुग्यो, १०५ निको

सिन्धुली। नेपालमा सोमवार विहान थप ७५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६७५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार, धनुषाका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौंका ३ जना, बाराका ३ जना, रौतहटका...

संविधान संशोधन रोक्न सक्रियता बढ्यो

सिन्धुली, ११ जेष्ठ । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विधेयकलाई असफल बनाउन नेपाली कांग्रेसका केही सीमित नेताहरूका साथै राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र समाजवादी पार्टीका नेताहरू सक्रिय भएका छन् । भारतीय...

कोभिड संक्रमित ६०३

सिन्धुली, ११ जेष्ठ । नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। काठमाडौँमा १...