कला/साहित्य
Poem-Broken
She just began to believe And you ruined her soul Again, Before she met you Her heart...
सोमवार, कार्तिक २४, २०७७कविता-परदेशीको एउटा चिट्ठी
मनभरि रहर अनि भरोसा कुम्लो पारेर घर छोडेको थिएँतर आमा, यसपाली तिम्रो पाउ छुनयो शीरले पाउँदैन होलायसपाली फूलपातीलाइ छिर्के भाले नसाँच्नुअष्टमीलाइ कालो बोको भाकल नगर्नुयसपाली महिसासुरले जित्ला जस्तो छत्यसैले, फलामे खुकुरीमा धार नलगाउनुजमरा नराख्नु,...
आइतवार, कार्तिक ९, २०७७कविता – ‘बा’
बा ! अझै लामो बात मार्नु छ तिमीसंगधित कहिल्यै नमर्नेगरीमुजा परेका हातका औँलाहरु समातेरदूर–दूर सम्मको यात्रा गर्नुछ तिमीसंगकहिल्यै नथाक्ने गरीबा,फेरी एउटा सिंगो चोला तिमी लिएर आउम तिम्रो पदचाप पछ्याइरहेको हुनेछु । तिम्रो आशिर्वाद शिरमा...
बुधबार, भदौ ३, २०७७हजुरको माया
– नवीन संघर्षसिन्धुली चाहँदा चाहँदै पनिसकिएन भने बिर्सनबेचैन न भोक न प्यास भएरबित्यो भने दिनपर्दै परेन भने रातमात्यो आँखामा निदर देखियो भने उदेकलाग्दो सपनी ! मेरासारा तस्बिरहरू जलाइदिनुन सजाइदिनुतिम्रो घरका भित्ताहरुमानलगाईदिनु तिम्रोसिरानी र तकियाकाआँगनभरी...
शुक्रबार, साउन ९, २०७७कविता – मन
ध्रुवचन्द्र खड्कासिन्धुलीमनका प्रत्येक इच्छा पूरा भैदिएहरेक मनका हिमाल सगरमाथा भैदिन्थे होलान्मन, तिनै इच्छा पूरा गर्नप्रत्येक हिमाल माथि टेकेर सगरमाथा छुन खोज्छ ।सलल बग्ने स्वतन्त्र पानीकहिँ अर्थमा, कहिँ बिना अर्थमा बग्ने आँसुको मोलएकै देख्ने यो...
बुधबार, साउन ७, २०७७कविता – रहरै रहरको घर
आमा,धुरीखाँबो साँच्चै डगमगाउन थालेको भान हुँदैछधुरीबलोमा दिनदिनै धमिराले गिद्धे नजर लाएको देख्दैछुलाएको हो या लगाइएको हो,ठम्याउन नसकेरम हायलकायल भएको छु आमा । फेरखाँबाले आँफै तीन तिघ्रे भएको घोषणा गर्दैछन्बलाहरु बलिष्ठ भएको उद्घोष गर्दैफेरखाँबासंग सिङौरी...
आइतवार, जेष्ठ ३२, २०७७-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८