कला/साहित्य

Poem-Broken

She just began to believe  And you ruined her soul   Again,                                    Before she met you Her heart...

कविता-परदेशीको एउटा चिट्ठी

मनभरि रहर अनि भरोसा कुम्लो पारेर घर छोडेको थिएँतर आमा, यसपाली तिम्रो पाउ छुनयो शीरले पाउँदैन होलायसपाली फूलपातीलाइ छिर्के भाले नसाँच्नुअष्टमीलाइ कालो बोको भाकल नगर्नुयसपाली महिसासुरले जित्ला जस्तो छत्यसैले, फलामे खुकुरीमा धार नलगाउनुजमरा नराख्नु,...

कविता – ‘बा’

बा ! अझै लामो बात मार्नु छ तिमीसंगधित कहिल्यै नमर्नेगरीमुजा परेका हातका औँलाहरु समातेरदूर–दूर सम्मको यात्रा गर्नुछ तिमीसंगकहिल्यै नथाक्ने गरीबा,फेरी एउटा सिंगो चोला तिमी लिएर आउम तिम्रो पदचाप पछ्याइरहेको हुनेछु । तिम्रो आशिर्वाद शिरमा...

हजुरको माया

– नवीन संघर्षसिन्धुली चाहँदा चाहँदै पनिसकिएन भने बिर्सनबेचैन न भोक न प्यास भएरबित्यो भने दिनपर्दै परेन भने रातमात्यो आँखामा निदर देखियो भने उदेकलाग्दो सपनी ! मेरासारा तस्बिरहरू जलाइदिनुन सजाइदिनुतिम्रो घरका भित्ताहरुमानलगाईदिनु तिम्रोसिरानी र तकियाकाआँगनभरी...

कविता – मन

ध्रुवचन्द्र खड्कासिन्धुलीमनका प्रत्येक इच्छा पूरा भैदिएहरेक मनका हिमाल सगरमाथा भैदिन्थे होलान्मन, तिनै इच्छा पूरा गर्नप्रत्येक हिमाल माथि टेकेर सगरमाथा छुन खोज्छ ।सलल बग्ने स्वतन्त्र पानीकहिँ अर्थमा, कहिँ बिना अर्थमा बग्ने आँसुको मोलएकै देख्ने यो...

कविता – रहरै रहरको घर

आमा,धुरीखाँबो साँच्चै डगमगाउन थालेको भान हुँदैछधुरीबलोमा दिनदिनै धमिराले गिद्धे नजर लाएको देख्दैछुलाएको हो या लगाइएको हो,ठम्याउन नसकेरम हायलकायल भएको छु आमा । फेरखाँबाले आँफै तीन तिघ्रे भएको घोषणा गर्दैछन्बलाहरु बलिष्ठ भएको उद्घोष गर्दैफेरखाँबासंग सिङौरी...