-
भदौ ११, सिन्धुली/नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रधानमन्त्री पुस्पकमल दाहालका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेलले कृष्णवहादुर महरा र उनका छोरा प्रतिक महरालाई सिआईवीबाट क्लीनचिट लिन प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएकोे बताउनु भएको छ ।
News Desk 0 response सोमवार, भदौ ११, २०८०
आज प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिती सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नलाई सम्बोधन गर्नुहुँदै गजुरेलले महराका वावु छोरा सुन तस्कर प्रकरण जोडीएको खवर पटक पटक सार्वजनिक भए पछि प्रधानमन्त्रीले क्लीनचिट लिन निर्देशन दिनुभएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्रीले मेरै अगाडी फोन गरेर महारा र उनको छोरालाई निर्देशन दिनुभएको छ । यो आम नेपाली जनताको चासोको बिषय हो । यदि महराका वावु छोरा दोषि भए कानुनी कारबाही हुन्छ । त्यसमा ढुक्क हुनुस ।”
यस्तै गजुरेलले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्री द्वय बाबुराम भट्टराई र माधव नेपाललाई अनसन्धान गरी दोषी देखिए कारबाही गर्ने कानुन र कुनै नजिर नबनेको बताउनु भएको छ ।
उहाँले हाल सरकारले चालेको कदममा जनता आशावादी भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारले दशैभरका विद्यार्थीलाई समयमै किताव उपलब्ध गराएको साथै कृषकहरुलाई मलको समस्या हुन नदिएको समेत दाबी गर्नुभयो ।
कुनै ठाउँमा व्यबस्थापन राम्रो नहुँदा समयमै नपुगेको अथवा कमी भएको होला तर समग्रमा यो बर्ष किसानलाई मलको समस्या नभएको गजुरेलको भनाई छ ।
सम्बन्धित शीर्षकहरु
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१